युरोप भ्रमणमा फर्किएर ओलीले भने– गुठी विधेयक सच्चिन्छ

काठमाडौँ– प्रधानमन्त्री केपी ओली साताव्यापी युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् । ओलीले भने, ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’ उनले अघि भने, ‘यो सरकार … Continue reading युरोप भ्रमणमा फर्किएर ओलीले भने– गुठी विधेयक सच्चिन्छ